महाअभियोग प्रस्ताव फिर्ता लिन माग गर्दै विरोध प्रदर्शन

काठमाडौं । प्रधानन्यायाधीश सुशीला कार्कीविरुद्ध दर्ता भएको महाअभियोग प्रस्ताव तत्काल फिर्ता लिई न्यायालयको स्वतन्त्रतालाई सम्मान गर्न माग गर्दै आज नागरिक समाज सञ्जालले माइतीघर मण्डलामा प्रदर्शन गरिएको छ । ‘प्रतिशोधपूर्ण महाअभियोगविरुद्ध नागरिक समाज सञ्जाल’को नेतृत्वमा निस्केको सो -यालीमा साझा पार्टी, विवेकशील नेपाली दल र नागरिक समाजलगायत प्रतिनिधिको सहभागिता थियो । दृढ वन सुशीला, हामी तिम्रो साथमा … Continue reading महाअभियोग प्रस्ताव फिर्ता लिन माग गर्दै विरोध प्रदर्शन